झापामा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार १९:३४

बिर्तामोड । झापामा चट्याङले लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ । झापाका फरक-फरक स्थानमा चट्याङ्गले लागेर तीन जनाको मृत्यु भएको हो।   झापाको झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । मंगलबार ...

चट्याङले अर्जुनधारा र मेचीनगरमा क्षति

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार १६:१२

झापा । आज बिहानको रातिदेखि आएको वर्षासँगै परेको चट्याङले झापाको अर्जुनधारा र मेचीनगरमा पनि क्षति गरेको छ ।   आज बिहान ४ः४५ बजे अर्जुनधारा ४ भाङवारी बस्ने गोरेलाल दनुवारको एकतले घरको बिजुलीको मिटरबक्समा चट्याङ पर्दा एउटा बाख्राको पाठी मर्नुका साथै ...

झापामा चट्याङले लागेर कमल र गौरीगञ्जमा दुई जनाको मृत्यु

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार १६:००

झापा । झापामा चट्याङले लागेर दुईजनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङले लागेर गौरीगञ्ज र कमलमा एक–एक जनाको मृत्यु भएको हो ।   मृत्यु हुने दुवैजना पुरुष हुन् । बिहान ८ः४५ बजेको समयमा गौरीगञ्ज गाउँपालिका ३ ठेकिटोला ...

झापाको कमलमा चट्याङले लागेर एकजनाको मृत्यु

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार ०९:२६

झापा । झापाको कमल गाउँपालिकामा चट्याङले लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्वर २ समाईगढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो ।   आफ्नै घरबाट खेततर्फ ...

बुधबारेमा पाइपले विद्यार्थी पिट्ने शिक्षक भण्डारी निलम्बित

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार ०८:३१

झापा । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालय बुधबारेमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घातरुपमा कुट्ने डिसिप्लिन इन्चार्ज (डिआई) विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ।   सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका ...

ब्राउन सुगरसहित दमक र कमलका युवा पक्राउ

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार ०८:०९

झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।   हिजो दिउँसो १ः४५ बजेको समयमा कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जिवारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका १ का ३० वर्षीय उद्धव ...

मेलमिलाप समितिको दबाब सहन नसक्दा राजवंशीले गरे आत्महत्या

न्यूज सञ्जाल १२ असार २०८१, मंगलवार ०७:५९

झापा । मेलमिलाप समितिको दबाब सहन नसकेर भद्रपुरमा एक व्यक्तिले आत्महत्या गरेका छन्। भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले गर्भवती महिला जिम्मा लगाउन खोज्दा एक बृद्धले आत्महत्या गरेका हुन् ।   घटना क्रमअनुसार अविवाहित तथा मानसिक ...

अर्जुनधारा नगरपालिकाको बजेट ८५ करोड ५९ लाख

न्यूज सञ्जाल ११ असार २०८१, सोमबार १९:०७

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड ५९ लाख १० हजार बजेट प्रस्तुत गरिएकाे छ ।   आजदेखि सुरु नगरसभाको १५औं अधिवेशनमा नगरपालिकाकी ...

बिर्तामाेडका हाेम न्यौपाने आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ

न्यूज सञ्जाल १० असार २०८१, आईतवार २१:०५

झापा । गत जेठ ३० गते हराएर भोलिपल्ट शिवसताक्षी १० स्थित जंगलभित्र झुन्डिएको अवस्थामा फेला परेकी बिर्तामोड १ की ३६ वर्षीया भगवती प्रसाईलाई आत्महत्या दुरुत्साहन आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।   मृतक परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दिएपछि ...

शनिश्चरे-बिर्तामोड सडक कालोपत्रे सुरु

न्यूज सञ्जाल १० असार २०८१, आईतवार १७:५९

शनिश्चरे । लामो समयको प्रतिक्षापछि झापाको शनिश्चरे-बिर्तामोड सडकमा कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका थिए ।   आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्मको सडक कालोपत्रे ...

1 95 96 97 98 99 741
×