बिर्तामोडको होटलमा इलामका शेर्पा मृत फेला

न्यूज सञ्जाल ३ असार २०८१, आईतवार १७:०५

बिर्तामोड । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथीभरा होटल एण्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् ।   इलाम सूर्योदय नगरपालिका वडा नं ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । मलेसियाबाट फर्केर ...

पूर्वी भू-भागमा मनसुनी प्रभाव शुरु

न्यूज सञ्जाल ३ असार २०८१, आईतवार १०:०१

झापा । झापासहित देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव शुरु भएको छ । बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले कोशी र ...

कनकाई ६ नम्बर वडाध्यक्ष थापाको निधन

न्यूज सञ्जाल ३ असार २०८१, आईतवार ०९:४०

बिर्तामोड । झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १ः ५० बजे निधन भएको छ ।   थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेका थियोए । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा ...

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

न्यूज सञ्जाल २ असार २०८१, शनिबार २२:२२

झापा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले मूल्य घटाएकाे हाे ।   बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिदमूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल, मट्टितेलमा १-१ रुपैयाँ ...

मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा

न्यूज सञ्जाल २ असार २०८१, शनिबार ०८:०९

झापा । पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए ।   मनसुनी वायुकै प्रभावले ...

झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला

न्यूज सञ्जाल १ असार २०८१, शुक्रबार १२:०६

झापा । झापाको शिवसताक्षी नगरपालिकामा २ जना नाबालकसहित आमा मृत अवस्थामा फेला परेकी छन् ।   शिवसताक्षी ३ नम्बर वडास्थित भोटेपुलमा आज बिहान एकैघरका दुई बालकसहित तीनजना मृत फेला परेका हुन् ।     सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली ...

ताप्लेजुङ पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

न्यूज सञ्जाल १ असार २०८१, शुक्रबार १०:१०

ताप्लेजुङ । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका २ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई ...

बाढीले ताप्लेजुङ फक्ताङलुङका ४ वटा पुल बगायो

न्यूज सञ्जाल ३१ जेष्ठ २०८१, बिहीबार १५:३०

ताप्लेजुङ । ताप्लेजुङमा गएराति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार वटा  पुल बगाएको हो । ताप्लेजुङमा धेरैजसो क्षेत्रमा हिजो रातभर वर्षा भएको थियो ।   पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक-लेलेप जोड्ने ...

झापाली पत्रकार नेत्र पाठकको निधन

न्यूज सञ्जाल ३१ जेष्ठ २०८१, बिहीबार १५:१३

बिर्तामोड । पूर्व शिक्षक तथा पुराना पत्रकार नेत्र पाठकको निधन भएको छ । बिर्तामोड ४ निवासी पाठकको ७२ वर्षको उमेरमा आज बिहान ९ः३० बजे निधन भएको हो ।   उनी लामो समयदेखि अस्वस्थ्य रहेका थिए । नेपाल शिक्षक संगठनको नेतृत्वदायी ...

झापामा किर्ते नागरिकतामा संलग्न दुईजना पक्राउ

न्यूज सञ्जाल ३१ जेष्ठ २०८१, बिहीबार ०८:५६

झापा । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल ५ का ४० वर्षीय ...

1 98 99 100 101 102 741
×