७२ जिल्लामा फैलियो डेंगु, झापामै ११२ जना बिरामी
झापा । देशभर डेंगु संक्रमितको संख्या १ हजार २ सय जनाभन्दा बढी नाघेको छ । त्यसमध्ये झापामा मात्र ११२ जना संक्रमित रहेका छन् । काठमाडौपछि झापामा डेंगु संक्रमितको संख्या देखिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का ...