भन्सार छलिका तीन लाखबढीको सामान बरामद
बिर्तामोड । चाडपर्व नजिकिएसंगै भन्सार छलिका सामान नेपाल भित्र्ने क्रमबढ्ने भन्दै इलाका प्रहरी कार्यालय अनारमनीले तस्करविरुद्ध कडा निगरानी शुरु गरेको छ । भारतीय बजारका विभिन्न नाकाहरु हुदैं भन्सार छलि गरेर बिर्तामोडका विभिन्न स्थानमा ल्याए विक्रि वितरण हुने सूचना लगत्तै प्रहरी ...