चिया किसानले भने, ‘सक्छौँ तोकिएको मूल्य देऊ, सक्दैनौँ चिया फिर्ता देऊ’

न्यूज सञ्जाल २ आश्विन २०७७, शुक्रबार ०८:३९

इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० ...

अब नेपालमै हुनेछ अलैँचीको प्रशोधन

न्यूज सञ्जाल २ आश्विन २०७७, शुक्रबार ०८:११

इलाम । अब नेपालमै अलैँचीको प्रशोधन हुने भएको छ । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने स्वदेशमै प्रशोधन गरिने भएको छ। अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ। झापाको ...

छ महिनापछि देखिन थाले सार्वजनिक सवारी साधन

न्यूज सञ्जाल १ आश्विन २०७७, बिहीबार ०८:४०

झापा । स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै झन्डै छ महिनापछि सडकमा सार्वजनिक सवारी साधन चलेको देख्न पाइएको छ । नियमको पालना गरेर कोरोना संक्रमण फैलन नदिन सवाधानी अपनाउँदै लामो तथा मध्यम दूरीका सवारी साधन बिहीबार बिहानैबाट सडकमा गुड्न थालेका हुन् ...

डिजेल र मटितेलको मूल्य १ रुपैयाँ घट्यो

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार २०:२३

झापा । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार ...

खुल्ने भए काठमाडौँका होटल तथा रेष्टुरेन्ट

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार २०:१७

काठमाडौँ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ...

चिया किसानलाई न्यूनतम मूल्य दिलाउन सूर्योदय नगरपालिका तयार

न्यूज सञ्जाल ३१ भाद्र २०७७, बुधबार ०८:३५

इलाम । आन्दोलनमा रहेका चिया किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै किसान आन्दोलित बनेका थिए । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय ...

झापामा प्याजको मूल्यमा दोब्बर बृद्धि, प्रतिकिलो ४० बाट सय रुपैयाँ

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार १६:५९

झापा । भारत सरकारले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मुल्य दोब्बर बढी भएको छ । एक साताअघि खुद्रामा ४० रुपैयाँ प्रतिकेजी पाइने प्याजको मूल्य सय रुपैयाँ पुगेको छ । त्यसैगरी ५० केजीको प्रतिबोरा २००० रुपैयाँ पर्ने प्याजको थोक मूल्य ४२०० ...

कावेली सिमेन्ट उद्योगमा आगलागी

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार १५:२३

झापा । हल्दिवारी गाउँपालिका वडा नं ३ मा भर्खरै संचालनमा आएको कावेली सिमेन्ट उद्योगमा गएराति आगलागी भएको छ । सिमेन्ट उद्योगको पावर हाउसमा राति २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको क्षति भएको उद्योगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले बताए । ...

भारतले रोक्यो प्याजको निर्यात, नेपालमा मूल्यबृद्धि

न्यूज सञ्जाल ३० भाद्र २०७७, मंगलवार ०८:५०

झापा । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ...

सन नेपाल इन्सुरेन्सले दियाे विमावापत साडे ५१ लाख

न्यूज सञ्जाल २९ भाद्र २०७७, सोमबार १७:४४

झापा । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम सम्बन्धित परिवारलाई सोमबार हस्तान्तरण गरेको छ । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीले गत मंसिर ४ गते ५० लाखबराबरको जीवन विमा गरेका थिए । ...

1 … 119 120 121 122 123 … 183
×