विरिङमा ठेक्का लगाइने, नलागे निषेधाज्ञा !
झापा । अर्जुनधारा नगरपालिका भएर बहने खोलामा रहेको नदीजन्य सामग्रीलाई व्यवस्थित गर्दै ठेक्का लगाउने प्रक्रियामा जानुपर्ने सुझाव सर्वदलीय छलफलमा उठेको छ । आइतबार झापाको अर्जुनधारा नगरपालिकाको सभाकक्षमा नगर क्षेत्रका राजनीतिक दल, प्रशासन र नगरपालिकाका प्रमुखबीच भएको सर्वदलीय बैठकमा विगतका कमी-कमजोरीलाई ...