झापाका व्यवसायीले भने, ‘लकडाउन कहिलेसम्म सरकार ?’
बिर्तामोड । झापाका व्यवसायीले कोरोना कहरले व्यापार धराशायी बन्दै गएको बताएका छन् । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको समन्वयमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र व्यवसायीबीच भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोरोना कहरका कारण व्यवसाय धराशायी बन्दै गएको बताएका हुन् । 'अहिले ...