इलाममा आलुले भाउ पायो, किसानलाई राहत

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०८:२९

इलाम । आलुबाट नसोचेको आम्दानी भएपछि इलामका किसान हर्षित भएका छन् । गतसाल प्रतिमन (एक मनमा ४० केजी) १५ सय रुपैँयाले विक्री भएको आलु यो साल दुई हजार तीन सय रुपैँयाले विक्री गर्न पाउँदा किसान खुशी भएका हुन् । भाऊमा ...

अलैँचीको बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

न्यूज सञ्जाल २३ भाद्र २०७७, मंगलवार ०८:०९

इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै ...

कोरोनाले चिया बुझ्न आएनन् विदेशी

न्यूज सञ्जाल २१ भाद्र २०७७, आईतवार १८:०१

इलाम । विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग, कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । ...

ताप्लेजुङका विपन्नलाई काठमाडौँमा निःशुल्क कोरोना बीमा

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १७:५९

ताप्लेजुङ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहयोगमा न्यून आयस्रोत भएका, असहाय, विद्यार्थी तथा निम्न वर्गका ताप्लेजुङबाट काठमाडौंमा बसोबास गर्ने नागरिकको ५० हजार बराबरको कोरोना बीमा गरिने भएको छ। ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका पुगेकाहरु संगठित हुने दुई संस्था क्रमशःताप्लेजुङ सरोकार केन्द्र ...

अर्गानिक चिया रोज्ने कि रासायनिक मल खोज्ने ?

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार ०९:३१

इलाम । मुलुकभर यतिबेला रासायनिक मल अभाव भएका खबर आइरहेका छन् । रासायनिक मल नेपाल ल्याउन नसकको भन्दै सरकारले आलोचना खेप्नु परेको छ भने मल अभाव भएको भन्दै किसान गुनासो गरिरहेका छन् । मुख्यतः पूर्वी जिल्लामा खेती हुने चियाको समस्या ...

कोभिडले सुनसान बन्यो पशुपतिनगर

न्यूज सञ्जाल १९ भाद्र २०७७, शुक्रबार ०८:५७

नमीन ढकाल, इलाम । कोरोनाका कारण सरकारले लगाएको लकडाउन पछि अहिल देशभरका बजारहरु पुरानै अवस्थामा फर्कने प्रयास छन् । तर, नेपाल भारत सीमाको पशुपतिनगरका पसलका सटरहरुमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ । ६ महिना अघिसम्म नेपाल–भारत सीमामा पर्ने सूर्योदय ...

बल्ल कार्यान्वयनमा अलैँचीको ‘ट्रेडमार्क’

न्यूज सञ्जाल १८ भाद्र २०७७, बिहीबार १६:२६

इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ ...

अर्जुनधाराका किसानले मल नपाउँदा सहकारीमा झण्डै आगो लगाए

न्यूज सञ्जाल १७ भाद्र २०७७, बुधबार ०८:३७

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थामा आगजनी प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीमा आगजनी प्रयास गरेको अभियोगमा स्थानीय अर्जुनधारा-९ का देवी पौडेललाई प्रहरी पक्राउ गरेको हो । मङ्गलवार उक्त सहकारी संस्थाले युरिया ...

अनाधिकृतरुपमा ढुंगा बालुवा ओसार्नेबाट अर्जुनधाराले असुल्यो ४ लाख ८५ हजार

न्यूज सञ्जाल १६ भाद्र २०७७, मंगलवार ०९:५२

झापा । अनाधिकृतरुपमा नदीजन्य सामग्री निकाल्ने ६१ वटा सवारी साधनमाथि अर्जुनधारा नगरपालिकाले कारबाहीस्वरुप जरिवाना असुल गरेको छ । बितेको असार साउन महिनाको अवधिमा अर्जुनधारा नगरपालिकाको राजश्व शाखाले उक्त सवारी साधनका मालिकमार्फत जरिवानास्वरुप ५ लाख ८५ हजार नगद असुल गरेको छ ...

अर्जुनधारामा जुस एण्ड लस्सी हाउस

न्यूज सञ्जाल १६ भाद्र २०७७, मंगलवार ०९:१०

झापा । झापाको अर्जुनधारा–९ स्थित गोलधापमा जुस एण्ड लस्सी हाउस सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीबाट फर्केका अर्जुनधारा–९ का युवा राजन नेपालले सो जुस हाउस सञ्चालनमा ल्याएका हुन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ का अध्यक्ष देवराज घिमिरे तथा ...

1 … 121 122 123 124 125 … 183
×