विपन्नलाई निःशुल्क तरकारी बाँड्दै भद्रपुरका युवा

न्यूज सञ्जाल १८ चैत्र २०७६, मंगलवार १६:१३

रोहित काफ्ले, झापा । नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई झापा भद्रपुरका केही युवाले घर घरमै निःशुल्क रुपमा तरकारी बाँड्न थालेका छन् । लकडाउनलाई पालना गर्दै भद्रपुर क्षेत्रका अधिकांश नागरिक ...

‘फस्ट फ्लस’ गयाे खेर, कोरोनाको मारमा चिया किसान

न्यूज सञ्जाल १७ चैत्र २०७६, सोमबार १०:५४

विनय तिम्सिना, इलाम । इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु हुने वेला बितेको छ । फागुन(चैत्रमा भएको वर्षाको कारणले गर्दा इलाममा चियाको फस्ट फ्लस चैत्रको पहिलो सातामा नै आएको हो । यसवर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको थियो ...

अर्जुनधारामा खाद्य व्यवस्थापनबारे छलफल

न्यूज सञ्जाल १५ चैत्र २०७६, शनिबार १८:०८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा गठित खाद्य व्यवस्थापन समितिले शनिबार सम्भावित अभावका समयमा के गर्न सकिन्छ भनेर विशेष छलफल गरेको छ । नगर क्षेत्रमा अहिले नै खाद्यान्नको अभाव नभए पनि सात दिने लकडाउन लम्बिएको खण्डमा के गर्ने ? भन्ने विषयमा ...

अर्जुनधारामा दूरी कायम राखेर ग्यास बिक्री

न्यूज सञ्जाल १५ चैत्र २०७६, शनिबार १७:५२

अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेमा साप्ताहिक हाट नलागे पनि अत्यावश्यकको सूचीमा रहेको एलपी ग्यास बिक्री गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि तय गरिएको दूरी राखेर ग्यास बिक्रेताले बिक्री गरेको हो । ग्यास बिक्रेता पुष्प ओझाका अनुसार शनिबार ...

अर्जुनधाराको कृषि फार्मले ल्यायो घरमै ताजा तरकारी

न्यूज सञ्जाल १४ चैत्र २०७६, शुक्रबार १२:५६

झापा । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था गरेको छ । अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले ...

जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार १९:१४

झापा । नेपालमा अब जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पैसा नलाग्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको संयुक्त बैंठकले त्यसतो निर्णय गरेको नेपाल बैकर्स संघले जनाएको छ । साथै अबदेखि डिजिटल कारोबार गर्दा ...

आजदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द

न्यूज सञ्जाल ९ चैत्र २०७६, आईतवार १०:१४

काठमाडौं । सरकारले आजदेखि १० दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आगामी १८ गतेसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गरेको हो । यो निर्णयसँगै ...

ताप्लेजुङमा पहिलोपल्ट व्यावसायिकरूपमा अण्डा उत्पादन

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १४:१२

ताप्लेजुङ । ताप्लेजुङमा व्यावसायिकरूपमा अण्डा उत्पादन सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङका एक किसानले जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा अण्डा उत्पादन गर्न थाल्नुभएको हो । फुङ्लिङ नगरपालिका–४ का स्थानीय नरेन्द्र मादेनले जिल्लामै पहिलो लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन गर्न सुरु गर्नुभएको ...

कोरोनाको कहर : इलामका पर्यटकीय क्षेत्र सुनसान

न्यूज सञ्जाल ७ चैत्र २०७६, शुक्रबार १३:४५

इलाम । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउन हुने इलामका पर्यटकीय क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकले खचाखच हुने चियाबारी र पर्यटकीयस्थल सुनसान बनेको एक हप्ताभन्दा बढी भइसक्यो । नेपालका विभिन्न स्थान, भारत पश्चिम बंगालका पर्यटक र तेस्रो देशका पर्यटक ...

सुनको भाउ घटेको घट्यै, आज २ हजार घट्यो

न्यूज सञ्जाल ४ चैत्र २०७६, मंगलवार १८:४१

झापा । आज सुनको भाउ तोलामा दुई हजारले घटेको छ । ८१ हजारसम्म पुगेको सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । आज सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको ...

1 … 141 142 143 144 145 … 183
×