इलामको सिमावर्ती बजार सुनसान

न्यूज सञ्जाल ४ चैत्र २०७६, मंगलवार ०८:३६

पशुपतिनगर । सिमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रासले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल पर्यटकहरु आवतजावत गर्न छाडेका छन् । प्रायः पसलका सटरहरु पनि बन्द नै ...

पेट्राेलमा २ रूपैयाँ ङट्याे

न्यूज सञ्जाल ४ चैत्र २०७६, मंगलवार ०८:२८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली ...

अब बिर्तामोडमै बिएमडब्ल्यु र बेनेली मोटरसाइकल

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार १८:५१

बिर्तामोड । विदेशी माेडलका माेटरसाइकल पारखीका लागि बिएमडब्ल्यु मोटराड र बेनेलीजस्ता ब्राण्डका मोटरसाइकलको सोरुम पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सञ्चालनमा आएको छ । गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका ...

झापामै नेपाली कागज उद्याेगबाट लाखाैँ आम्दानी

न्यूज सञ्जाल २९ फाल्गुन २०७६, बिहीबार १०:५५

सन्तोष शर्मा, झापा । झापा बिर्तामो‌ड–१० की ४६ वर्षीया दिलु र‌ाईले‌ ने‌पाली हाते‌ कागज बनाउन थाले‌को‌ तीन दशक बिते‌को‌ छ । उनले‌ १६ वर्षको‌ उमे‌र‌बाटै‌ हाते‌ कागज बनाउन थाले‌की हुन् । दिलुसँगै‌ उनका श्रीमान् ४६ वर्षीय कुमार‌ र‌ाई पनि कागज बनाउन सिपालु ...

शनिश्चरे साना किसानद्वारा ३४ संस्थालाई डस्टविन

न्यूज सञ्जाल २३ फाल्गुन २०७६, शुक्रबार १८:३०

अर्जुनधारा । झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्थाले नगरभित्रका विभिन्न संस्थालाई ५० वटा डस्टविन वितरण गरेको छ । सामुदायिक उत्तरदायित्व शीर्षकमा सहकारीले साना किसान विकास लघुवित्त वित्तिय संस्था इलाका कार्यालय बिर्तामोडसँगको साझेदारीमा शुक्रबार उक्त डस्टविन वितरण गरिएको ...

बिरिङमा ठेक्का नलाग्ने प्रायः निश्चित !

न्यूज सञ्जाल १९ फाल्गुन २०७६, सोमबार २०:२०

अर्जुनधारा । अर्जुनधारा क्षेत्रका नदी तथा खोला ठेक्का लगाउने पटक–पटकको प्रयास असफल भएपछि नगरपालिकालेa राजस्व गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ । तीनपटक बोलपत्र आह्वान गर्दा पनि कुनै टेण्डर नपरेपछि नगरको आन्तरिक आम्दानी पनि गुम्ने निश्चित प्रायः भएको छ । ...

सेन्चुरी बैंकले ल्यायो सेभिङ प्लस खाता

न्यूज सञ्जाल १९ फाल्गुन २०७६, सोमबार १८:४२

बिर्तामोड । सेन्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकका लागि सेन्चुरी सेभिङ प्लस खाताको योजना ल्याएको छ । बैंक स्थापना भएको ९औँ वार्षिकोत्सवको अवसर पारेर ल्याएको सेभिङ प्लस खाता खोलेको खण्डमा विभिन्न रोगसँग दुर्घटना र दीर्घकालिन अशक्तताका लागि बिमाको योजना अघि सारेको ...

इलामको विश्वमै दुर्लभ जातको चिया लोप हुने खतरा

न्यूज सञ्जाल १५ फाल्गुन २०७६, बिहीबार ०८:०८

कोकिला ढकाल, इलाम । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको ...

झापामा बन्दै अलैंचीको सूचना तथा अनुसन्धान केन्द्र

न्यूज सञ्जाल ६ फाल्गुन २०७६, मंगलवार ०९:३५

बिर्तामोड । बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबैखाले जानकारी सहज ढंगले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा निर्माण शुरु गरिएको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । अलैंची व्यवसायीहरु कै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद ...

अभियन्ता बडाललाई सहारा साकोसको एक लाख

न्यूज सञ्जाल ५ फाल्गुन २०७६, सोमबार ०८:३५

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड झापाले नेपालको सहकारी अभियानका एक सिद्धहस्त अभियन्ता केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बडाललाई एक लाख रुपैयाँ राशिको ...

1 … 142 143 144 145 146 … 183
×