कपुरी ब्रदर्शले भित्र्यायो सुजुकी एस-प्रेसो

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार १५:४४

बिर्तामोड । झापाको बिर्तामोडस्थित कपुरी ब्रदर्श (सुजुकी शोरुम)ले सुजुकीको नयाँ गाडी 'एस-प्रेसो' सार्वजनिक गरेको छ । कपुरी ब्रदर्शको पहलमा अब बिर्तामोडमा एस-प्रेसोका चार मोडल बिर्तामोडमा भित्रिएको छ । शो रुमले आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी बहुप्रतिक्षित मिनी एसयूभी एस-प्रेसोको ...

अन्तु पोखरीमा डुंगा चलाउन रोक लगाउँदा पर्यटकमा असर

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार ०८:३१

इलाम । अन्तु पोखरीमा डुङ्गा सञ्चालनमा रोक लगाइएको छ । सूर्योदय नगरपालिकाले सुरक्षा र आम्दानीको विषय उठाउँदै तत्काललाई डुङ्गा सञ्चालनमा रोक लगाएको हो । जसका कारण झुल्केघामको दृष्यावलोकनसँगै हराभरा चियाबारी र पोखरीमा रमाउन पुग्ने सयौं पर्यटकलाई प्रत्यक्ष प्रभाव परेको छ । स्थानीयको अपनत्व ...

जोगीहरूको पेशा संकटमा, भारत जान बाध्य

न्यूज सञ्जाल ३० कार्तिक २०७६, शनिबार ०८:१४

उर्लाबारी। कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीहरूको पुख्र्यौली पेशा संकटमा पर्दै गएको छ । नेपालमा जोगीलाई माग्ने, भिखारीका रुपमा हेर्न थालिएपछि अल्पसंख्यक जोगीहरू ‘फेरी’ लगाउन भारतका नेपाली भाषी गाउँतिर जान थालेको कानेपोखरी-७ का ...

झापाको राजगढमा व्यावसायिक स्ट्रबेरी खेती

न्यूज सञ्जाल २९ कार्तिक २०७६, शुक्रबार १६:४३

राजगढ । झापाको बाह्रदशी गाउँपालिका-१ स्थित राजगढमा स्ट्रबेरी खेती सुरु गरिएको छ। काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती सुरु गरेको हो। गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० ...

पशु धनको क्षतिबाट बच्न अर्जुनधारामा परजीवी नियन्त्रण कार्यक्रम

न्यूज सञ्जाल २९ कार्तिक २०७६, शुक्रबार १६:२१

कालिस्थान । अर्जुनधारा १० नम्बर वडा समितिले स्थानीय पशुपालक कृषकको आर्थिक समृद्धिका लागि यस वर्ष पनि पशु परजीवी कार्यक्रमलाई निरन्तरता दिएको छ । वडामा रहेका पशुपालक कृषकहरुलाई लक्षित गरी १० नम्बर वडा समितिले शुक्रबार वडाको विभिन्न पाँच स्थानमा शिविरको आयोजना ...

इलाममा डेरी उद्योग गर्न बर्सेनि १० करोड लगानी

न्यूज सञ्जाल २८ कार्तिक २०७६, बिहीबार १९:२०

इलाम । इलामको देउमाई नगरपालिका–४ तल्लो बुधबारेका अशेष बुढाथोकि वैंकको जागिर छाडेर दुबई गए । चार वर्षको वैदेशीक रोजगारीबाट फर्किएर उनले गाउँमा नै डेरी उद्योगमा लगानी गरेर गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाईमा वैंकबाट लिएको ऋण ...

प्रगति गर्दै प्रज्वला अपाङ्ग तथा महिला सहकारी

न्यूज सञ्जाल २८ कार्तिक २०७६, बिहीबार १६:३७

शनिश्चरे । २०५८ सालमा २८ जनाबाट सुरु गरिएको झापा अर्जुनधारा-८ को प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बिहीबार १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २८ जना शेयर सदस्यबाट २ हजार ८ सय शेयर पुँजीबाट सुरु भएको यस ...

धुलावारीमा औद्योगिक व्यापार तथा पर्यटन महोत्सव तयारी

न्यूज सञ्जाल २८ कार्तिक २०७६, बिहीबार ०८:५२

झापा । धुलावारीमा पुस ९ देखि १७ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । मेची उद्योग वाणिज्य सङ्घले व्यापार निकासी तथा प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको हो । सङ्घले बुधवार पत्रकार सम्मेलन ...

आलु खेतीमा झापाली किसान आकर्षित

न्यूज सञ्जाल २७ कार्तिक २०७६, बुधबार १५:३५

अर्जुन राजवंशी, दमक । कमल गाउँपालिका २ का इन्द्रप्रसाद दाहालले गत वर्ष ३ कट्ठामा ७५ मन आलु फलाएका थिए । १० मन राखेर ६५ मन बिक्री गरे । करिब ८ हजार रुपैयाँ खर्च कटाएर दाहालले आलु खेतीबाट २ महिनामा ५५ हजार रुपैयाँ ...

झापालाई कृषिमा ‘मिनी इजरायल’ बनाउने सपना

न्यूज सञ्जाल २७ कार्तिक २०७६, बुधबार ०८:४१

सन्तोष शर्मा, झापा । इजरायलमा एक वर्ष कृषि तालीम लिएर स्वदेश फर्किनुभएका झापा गाउँपालिका-३ का चन्द्र बस्नेत (३१) जिल्लामै 'मिनी इजरायल' बनाउने अभियानमा जुट्नुभएको छ । इजरायली कृषि प्रविधिको प्रयोग गरेर एकीकृत कृषि प्रणालीमार्फत् झापामै मिनी इजरायल बनाउने अभियानमा उहाँ ...

1 … 153 154 155 156 157 … 183
×