झापाका महिलाले गरे सामुहिक फूल खेती
झापा । दमक नगरपालिका-३ की बन्दना पोखरेललाई सामूहिक खेतीको सयपत्री कसरी बेच्ने भन्ने चिन्ता थियो । यस वर्ष तिहार नआई भदौदेखि नै ढकमक्क सयपत्री फूल्यो। त्यसैले कुनै व्यवसायीलाई बारी नै ठेक्का दिने योजना पनि बन्यो । तर, जब भदौ दोस्रो ...