सुनचाँदीको भन्सार मूल्य बढ्यो
काठमाडौँ । सरकारले विदेशबाट व्यावसायिक प्रयोजनका लागि आयात हुने र विदेश गएका व्यक्तिले नेपालमा ल्याउने सुनको भन्सार दर बढाएको छ । आर्थिक ऐन, २०७६ लाई संशोधन गर्दै यस्तो दर बढाइएको हो । सोमबार राजपत्रमा प्रकाशित गर्दै व्यावसायिक प्रयोजनका लागि आयात ...