नर्सरी व्यवसायबाट मासिक ४५ हजार बचत
सुजता सुनुवार, इलाम । इलामको सुर्योदय नगरपालिका–१ गोर्खेका मनोज गोले (तामाङ) फूलको साह्रै सौखिन । मनमा लहरिएको फूल खेतीको रहर अनि फूलका थुंगा एक अर्काका परिपुरक नै ठान्नुहुन्छ उहाँ । सपनालाई साकार बनाउन गोलेले २०६२ सालमा 'गोले फूल नर्सरी फार्म' ...