इलाममा काँचै टिपियो किवी, ठगिँदै छन् उपभोक्ता

न्यूज सञ्जाल २७ आश्विन २०७६, सोमबार १८:४३

ख्याम भुजेल, इलाम । किवीको जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्ला ९इलाम०का किसानले काँचै (खानयोग्य नभएको) किवी बजारमा निकालेका छन् । कलिलैमा बजारमा निकालिएपछि सिजनमा किवीको बजार खस्किनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कात्तिक अन्तिमतिर मात्रै पाक्ने किवी भदौको पहिलो साताबाटै बजारमा ...

अन्तुका होम-स्टेमा पर्यटकको चहलपहल बढ्दै

न्यूज सञ्जाल २७ आश्विन २०७६, सोमबार ०८:३३

ख्याम भुजेल, इलाम । सूर्योदय नगरपालिकाको अन्तुमा धनकुमार आलेले सञ्चालन गरेको होमस्टेमा गत कात्तिक महिनामा पाँच सयजना पर्यटक वास बसे । होम-स्टे सञ्चालन गरेरै आलेले कात्तिक महिनामा २ लाख ७५ हजार रुपैयाँ आम्दानी गरे । अन्तुमा सूर्योदय हेर्ने उपयुक्त समय असोज-कात्तिक मानिने ...

पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा

न्यूज सञ्जाल २७ आश्विन २०७६, सोमबार ०७:५१

चन्द्रकला भण्डारी, भद्रपुर । स्थलमार्गबाट धेरै पर्यटक नेपाल भित्रिने नाका काँकडभिट्टालाई पर्यटकमैत्री शहर बनाउने प्रयास सफल भएको छ । सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त तलाशी र पर्यटन प्रहरीको परिचालनले काँकडभिट्टा अब पर्यटकीय शहरको रुपमा विकसित ...

अण्डाको उचित मूल्य नपाएपछि झापाका व्यवसायीले खाल्डोमा पुरे

न्यूज सञ्जाल २६ आश्विन २०७६, आईतवार १७:५९

दमक। विश्व अण्डा दिवस मनाइरहँदा झापाका अण्डा व्यवसायी भने उचित मूल्य नपाएको भन्दै निराश भएका छन् । कुखुरापालन व्यवसायबाट पलायन भएर वैकल्पिक व्यवसाय रोज्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घ प्रदेश १ का अध्यक्ष एवं अण्डा उत्पादक ...

१२औँ वर्षमा सनराइज बैंक

न्यूज सञ्जाल २६ आश्विन २०७६, आईतवार ०८:२७

बिर्तामोड । 'समृद्ध नेपालको सहयात्रामा सनराइज बैङ्क, हामी सँग-सँगै' भन्ने नाराका साथ बैंकले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा शनिबार देशैभरिका शाखा बैङ्कहरुले बृहत र्यालीको आयोजना गरेको छ । बिर्तामोड नपा ४ मा रहेको सनराइज बैङ्कको शाखा कार्यालय तथा झापाका ६ ...

अलैँची थन्काउन पूर्वी पहाडमा कामदार अभाव !

न्यूज सञ्जाल २५ आश्विन २०७६, शनिबार १८:४३

उपेन्द्र येक्तेन, पाँचथर । अलैँची टिप्ने सिजन सुरु भएसँगै पूर्वी पहाडी जिल्लाका किसानलाई यतिखेर अलैँची थन्क्याउन भ्याइ नभ्याइ भएको छ । चाडपर्व मनाउन छाडेर किसानहरु अलैँची थन्क्याउने काममा लागेका छन् । पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बालि अलैँची यतिखेर पाँचथरसँगै ...

भारतबाट भित्र्याइएका लाखौँ मूल्यको पटाका बरामद

न्यूज सञ्जाल २३ आश्विन २०७६, बिहीबार १६:१७

झापा । दीपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट ल्याइएको पटाका प्रहरीले बरामद गरेको छ। नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको हो। भारत बिहार राज्यसँग जोडिएको झापाका खुल्ला सीमा नाकाबाट ...

दसैँमा राष्ट्र बैंकद्वारा पाँच खर्बको नोट नष्ट !

न्यूज सञ्जाल २२ आश्विन २०७६, बुधबार १९:१७

काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं ...

दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने

न्यूज सञ्जाल २२ आश्विन २०७६, बुधबार ०८:३५

झापा । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ...

विराटनगर भन्सारबाट १४ लाख केजी स्याउ भित्रियो

न्यूज सञ्जाल २१ आश्विन २०७६, मंगलवार १८:११

विराटनगर । चाडपर्वका लागि भनेर विराटनगर भन्सार नाकाबाट फलफूल तथा मसलाजन्य वस्तुको आयात बढेको छ । बडादशैँलाई लक्षित गरेर भारतबाट ठूलो परिमाणमा स्याउ, केरा, अनार, नरिबल, छोगडा, मरिचजस्ता वस्तु आयात भइरहेको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ । दशैँको पूर्वसन्ध्यामा ...

1 … 156 157 158 159 160 … 183
×