पूर्वका ठूला उद्योग सूचीकृत हुन अझै आनाकानी
विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा सञ्चालित ठूला रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन अझै आनाकानी गर्दै आएका छन् । भारतीय श्रमिकका कारण ऐन कार्यान्वयनमा समस्या रहेको बताउँदै उद्योगी/व्यवसायी सूचीकृत हुन नचाहेका हुन् । कोषले बुधबार विराटनगरमा आयोजना गरेको त्रिपक्षीय ...