आधुनिक बजारको सरकारी टोलीद्वारा सम्भाव्यता अध्ययन
मेचीनगर । झापाको मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक र सुविधा सम्पन्न बजारको शनिबार सरकारी टोलीले सम्भाव्यता अध्ययन गरेको छ । संघीय सरकारको कृषि मन्त्रालयअन्तर्गत पशुपक्षी विकास मन्त्रालय मातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्घन केन्द्र हरिहर भवन ललितपुरको टोलीले ...