सिम्रिक साकोसको नाफा २ करोड १७ लाख
बिर्तामोड । झापाको अग्रणी सहकारी संस्था विर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आ. व. ०७५/०७६ मा २ करोड १७ लाख ७२ हजार ८१८ रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ । शुक्रबार विर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न संस्थाको नवौं वार्षिक ...