अर्जुनधारा ६ का शिक्षकशिक्षिकालाई पुनर्ताजगी तालिम
शनिश्चरे । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को आयोजनामा स्थानीयमा विद्यालयमा कार्यरत शिक्षकहरूका लागि ४ दिने पुनर्ताजगी तालिम आजबाट सुरू भएको छ। विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले वडा कार्यालयबाट तालिमको आयोजना गरिएको हो । वडा अध्यक्ष हरिष्चन्द्र ...