वर्षाले झापाका हल्दिबारी र शिवसताक्षीका विद्यालय बन्द
झापा । झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवत जावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् । झापाका अधिकांश पालिका वर्षाका कारण प्रभावित भएपछि ...