बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क पढाउने निर्णय
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विधार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रबार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए । बाह्रदशीमा १६ वटा सामुदायिक विधालय रहेका छन् ...