अर्जुनधाराको महारानीगञ्ज माविमा सामाजिक प्रतिवेदन सार्वजनिक

न्यूज सञ्जाल २७ भाद्र २०७९, सोमबार १८:३४

अर्जुनधारा । झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयले गत शैक्षिक वर्ष २०७८ को सामाजिक परीक्षण प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ । अर्जुनधारामा २ दर्जनभन्दा बढी सामुदायिक विद्यालय भए पनि महारानीगञ्ज माविले मात्र वार्षिकरुपमा सामाजिक परीक्षण प्रतिवेदन अभिभावकमाझ ...

प्याव्सन अर्जुनधाराद्वारा अतिरिक्त क्रियाकलाप प्रतियोगिता

न्यूज सञ्जाल २३ भाद्र २०७९, बिहीबार १८:११

अर्जुनधारा । निजी तथा आवासीय विद्यालय संगठन (प्याव्सन) अर्जुनधाराअन्तर्गत रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीबीच अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गरिएको छ ।   यससँगै कोभिड १९ का कारण दुई वर्षदेखि स्थगित भएको प्याब्सनको गतिविधि यस वर्षबाट सुरु भएको छ । प्याब्सन झापाको ...

कक्षा १२ को नतिजा सार्वजनिक, नन ग्रेडिङमा एक लाख ८८ हजार

न्यूज सञ्जाल १७ भाद्र २०७९, शुक्रबार २०:१२

झापा । राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।   यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ...

दिमागभन्दा ठूलो आँखा हुने चरा !

न्यूज सञ्जाल १६ भाद्र २०७९, बिहीबार ०८:३६

अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग ...

इक्यानको स्थापना दिवसमा झापामा रक्तदान

न्यूज सञ्जाल १३ भाद्र २०७९, सोमबार १८:३६

बिर्तामोड । शिक्षासंगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । इक्यानको २६औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् ।   ...

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

न्यूज सञ्जाल १३ भाद्र २०७९, सोमबार १७:५२

काठमाडौं । विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिए ।   उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए । ...

अर्जुनधाराको रुपरत्न बोर्डिङमा बन्यो व्यवस्थापन समिति

न्यूज सञ्जाल १० भाद्र २०७९, शुक्रबार १७:१७

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कूलमा विद्यालय व्यवस्थापन समिति निर्माण भएको छ । शिक्षा शाखाले यसअघि अध्यक्षमा यज्ञलाल श्रेष्ठलाई स्वीकृति प्रदान गरेको थियो ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले अभिभावकतर्फ ...

बिर्तामोड राउण्ड टेबलद्वारा चमरधापको कक्षाकोठा निर्माण

न्यूज सञ्जाल १० भाद्र २०७९, शुक्रबार १६:४२

झापा । पूर्वाधार अभाव रहेको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको चमरधाप आधारभूत विद्यालयमा 'बिर्तामोड राउण्ड टेवल २७' ले दुई वटा पक्की कक्षा कोठा निर्माण गरिदिएको छ । कक्षा अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा ...

काँकडभिट्टा माविमा क्यान्टिनको खाजा खाँदा ३४ विद्यार्थी विरामी

न्यूज सञ्जाल ९ भाद्र २०७९, बिहीबार २१:१९

झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकैपटक बिरामी परेका छन्। छोला र मुरै खाँदा उनीहरूमा फुड पोइजन भएको बताइएको छ । विद्यालयमा सञ्चालित क्यान्टिनमा खाजा खाएको आधा घण्टापछि विद्यार्थीहरू एकाएक बिरामी पर्न ...

कोरोना कहर : तेह्रथुमका २३ विद्यालय बन्द

न्यूज सञ्जाल २४ श्रावण २०७९, मंगलवार ०८:०५

तेह्रथुम । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमै कोरोना फैलिएपछि दुई निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए ।   अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना ...

1 14 15 16 17 18 53
×