सामाजिक दूरी कायम गरेर वैशाख २५ गतेपछि विद्यार्थी भर्ना शुरु गर्न सुझाव

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार १०:२६

काठमाडौं । विज्ञ सम्मिलित कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सरकारलाई सिफारिस गरेको हो । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा ...

एक महिनाको शुल्क मिनाह गर्न सरकारको निर्देशन

न्यूज सञ्जाल १७ चैत्र २०७६, सोमबार ०८:१५

काठमाडौँ । सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए।

अन्ततः एसईई परीक्षा स्थगित !

न्यूज सञ्जाल ५ चैत्र २०७६, बुधबार १८:४७

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गते भोलिदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताए। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का ...

खेल र मनोरञ्जन बैशाख १८ सम्म, पठनपाठन चैतसम्म बन्द गर्ने निर्णय

न्यूज सञ्जाल ५ चैत्र २०७६, बुधबार १८:१९

काठमाडौं । सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन लगायतकास्थलहरू आगामी वैशाख १८ गतेसम्मका लागि वन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल ...

भोलिबाट एसईई, प्रदेश १ मा ३७५ परीक्षा केन्द्र

न्यूज सञ्जाल ५ चैत्र २०७६, बुधबार ०८:०५

झापा। यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, ...

अर्जुनधारामा आईपीएम पाठशाला

न्यूज सञ्जाल १ चैत्र २०७६, शनिबार ११:०९

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाका कृषकलाई आईपीएमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । गत मंसिर २ गते अर्जुनधारा–२ साठीमुरेमा शुरु भएको आईपीएम कृषक पाठशाला कृषक दिवसको अवसर पारेर शुक्रबार समापन गरिएको हो । नगर कृषि विकास शाखाको आयोजनामा सम्पन्न पाठशालामा स्थानीय ...

छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल

न्यूज सञ्जाल १ चैत्र २०७६, शनिबार १०:५१

सन्तोष शर्मा, झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार ...

बाह्रघरे डोजोद्वारा कोरोनाबारे सचेतनासँगै विद्यालयमा मास्क वितरण

न्यूज सञ्जाल २५ फाल्गुन २०७६, आईतवार १८:३६

शनिश्चरे । झापाको अर्जुनधारा–९स्थित सिर्जना शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बाह्रघरे सितोरियो कराते डोजोले कोरोना भाइरस (कोभेड–१९) सम्बन्धी जानकारीसँगै मास्क वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एसियन कराते रेफ्री कुमार उप्रेतीले छात्र कुनल चौधरी र छात्रा आयुषा कार्कीलाई ...

देवी पाथीभराको वार्षिकोत्सवमा १०६ वर्षीया बृद्धालाई सम्मान

न्यूज सञ्जाल १८ फाल्गुन २०७६, आईतवार १८:३८

अर्जुनधारा । झापाको अर्जुनधारा–६ स्थित देवी पाथीभरा अङग्रेजी विद्यालयले १०६ वर्षीया बृद्धालाई सम्मान गर्दै विद्यालयको ११औं वार्षिकोत्सव आइतबार सम्पन्न गरेको छ । कार्यक्रममा १०६ वर्षीया ज्येष्ठ नागरिक नारायणी सेढाईंलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले ...

सांस्कृतिक कार्यक्रमसहित शुभताराको वार्षिकोत्सव मनाइयो

न्यूज सञ्जाल १८ फाल्गुन २०७६, आईतवार १८:२२

कालिस्थान । झापाको अर्जुनधारा–१० स्थित शुभतारा एजुकेशन फाउण्डेसनको ११औं वार्षिकोत्सव आइतबार विविध कार्यक्रम गरी मनाइएको छ । दुई दिनअघि विद्यालयमा सम्पन्न भएको स्पोर्टस मिट–२०७६ का विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य, रायम्स, ¥याम्प वकलगायत प्रस्तुत गरेका ...

1 32 33 34 35 36 53
×