मेरो माइक्रोफाइनान्सले झिलझिलेमा शैक्षिक सामग्री बाँड्यो
झिलझिले । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था झिलझिले शाखाले मंगलबार नगरको वडा नम्बर ८ स्थित एक सामुदायिक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ३ सम्मका ४४ छात्रछात्रालाई जनही १ दर्जन कापी, पेन्सिल ...