स्वस्तिकाका एनसीसीलाई कर्णेलको प्रवचन
झापा । अर्जुनधारा-८ स्थित स्वस्तिका शिशु सदनमा राष्ट्रिय सेवा दल (एनसीसी)अन्तर्गत जुनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम उद्घाटन गरिएको छ । राष्ट्रिय सेवा दलको आयोजनामा सञ्चालित उक्त तालिमको उदेश्य यूवाहरुमा राष्ट्रिय भावनाको विकास गराउने ,अनुशासन ,विपद् व्यवस्थापन र नेतृत्व विकास ...