झापाका पत्रकार सिग्देल अब सर्जक !
बिर्तामोड । पत्रकार तीर्थ सिग्देल आजबाट औपचारिकरुपमा सर्जक बनेका छन् । छिटपुटरुपमा साहित्य साधना गरिरहेको बताउने सिग्देलले ‘मनोनेट’ नामक कथासंग्रह सार्वजनिक गरेर आजबाट आफूलाई साहित्य सर्जकका रुपमा उभ्याएका हुन् । 'मनोनेट' कथासंग्रहको साहित्यकार भवानी क्षेत्रीले विमोचन गरिदिएकी हुन् । कथा ...