शिक्षिकाको कुटाईले ५ वर्षे बालिकाको कानको जाली फुट्यो
झापा– शिक्षिकाको कुटाईबाट पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्डिङ स्कुलमा अध्ययनरत बालिकाको कानको जाली फुटेको हो । उनी कक्षा १ मा अध्ययनरत छन् । सोमबार विद्यालय छुट्टी ...