सुनसरीको रामधुनीमा ‘प्याब्सन नमुना बस्ती’
झापा। निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले सुनसरीको रामधुनी नगरपालिकामा ‘प्याब्सन नमुना बस्ती’ निर्माण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वडा नम्बर–८ डुम्ब्राहा ताघडाडमा २५ नमुना वस्ती निर्माण शुरु गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ...