अखिले साथीहरूकाे अनुहारमा धुलाे खुर्सानी फ्याँकेर जितियाे
लिलक सिटाैला, पार्टी संगठन र जुनै पनि संस्थामा राम्रा मान्छेको हातमा गयो अर्थात् पर्यो भने त्यो संगठन र समाज त्यसै विकसित हुन्छजस्तो मलाई लागेको थियो । र, हो पनि । हाम्रो आन्दोलनमा हिँड्ने साथीहरु, बाहिरबाट सहयोग गर्ने दाजुदिदीहरुको नाम पहिले ...