न्यू स्टार गोल्डकपको फाइनलमा आयोजक र मोरङ भिड्दै
बिर्तामोड । मोरङको जनसहयोग युवा क्लब झापाको बिर्तामोडमा आयोजित तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपमा आज आयोजकसँग फाइनल भिडन्त गर्दैछ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज दिउँसो फाइनल भिडन्त हुँदैछ । सुनसरीको बराहक्षेत्र ११ लाई १-० गोलले पराजित गर्दै ...