झापा फिटनेस महासंघको अध्यक्षमा दीप साउदेन
बिर्तामोड । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापाको समिति गठन भएको छ । समितिको अध्यक्षमा दीप साउदेन चयन भएका छन् । आज बिर्तामोडमा भएको एक भेलाले महासंघका पूर्वकेन्द्रीय सदस्य चन्द्र राना (लाफा)को उपस्थितिमा अध्यक्ष साउदेन नेतृत्वको ९ सदस्यीय ...