आयोजक धुलाबारी प्रविण स्मृति फुटबलको फाइनलमा

न्यूज सञ्जाल २४ जेष्ठ २०८०, बुधबार १९:२१

झापा । बिर्तामोडको चारपाने एफसीलाई स्तब्ध पार्दै आयोजक लायन एफसी धुलाबारी मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चारपानेलाई हराउन आयोजकका विजय मोक्तान नायक सावित ...

चर्च ब्वाइज बन्यो नयाँ लिग च्याम्पियन

न्यूज सञ्जाल २३ जेष्ठ २०८०, मंगलवार १९:५०

काठमाडौं । चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६औं टिम भएको छ । उसले वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ...

प्रविण स्मृति फुटबलः बुधबारेकाे आदर्श युवा क्लब सेमिफाइनलमा

न्यूज सञ्जाल २३ जेष्ठ २०८०, मंगलवार १८:३७

झापा । सुरुवाती अग्रता जोगाउन नसक्दा काँकरभिट्टाको तुर्केनी एफसी मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।   मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बुधबारेको आदर्श युवा क्लबसँग ३-२ गोलअन्तरमा तुर्केनी एफसी पराजित ...

प्रविण स्मृति फुटबलः आयोजक र चारपाने सेमिफाइनलमा

न्यूज सञ्जाल २२ जेष्ठ २०८०, सोमबार १९:४९

झापा । मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगितामा सोमबारको खेलबाट आयोजक लायन एफसी र चारपाने एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।   आज भएको पहिलो खेलबाट आयोजक लायन एफसीले गोल्डेन एफसीलाई ५-१ गोलअन्तरमा पराजित गर्दै ...

धुलाबारीमा स्व. प्रविण ग्वाल स्मृति फुटबल सुरु

न्यूज सञ्जाल २१ जेष्ठ २०८०, आईतवार १९:५३

झापा । मेचीनगर १० स्थित धुलाबारीमा स्व. प्रविाण ग्वाल स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार (आज) भएको खेलबाट डिएफसी बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ ।   स्पर्धी बिर्तामोडको फोगुन युनाइटेडलाई ४-१ गोलअन्तरले पराजित गर्दै बाहुनडाँगी अन्तिम चारमा प्रवेश ...

झापामा मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने

न्यूज सञ्जाल १७ जेष्ठ २०८०, बुधबार १९:२४

बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो ।   आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता यही जेठ ...

झापा एफसी भलुवा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १७ जेष्ठ २०८०, बुधबार ०७:५४

दुहबी । झापा फुटबल क्लब यहाँ जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको जितसँगै सेमी समिकरण पूरा भएको छ ।   मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा झापाले ब्वाइज फुटबल क्लब, इटहरीलाई १-० गोलले हराउँदै अन्तिम ...

शनिश्चरे एफसीलाई यु-१८ फुटबलको उपाधि

न्यूज सञ्जाल १५ जेष्ठ २०८०, सोमबार २२:२५

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित क्लबस्तरीय यु-१८फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक हात्ती किल्ला क्लबलाई स्तब्ध पार्दै शनिश्चरेले उपाधि रक्षा गरेको हो ।   शनिश्चरेले आयोजकलाई ४-१ गोलअन्तरले पराजित गरेर प्रतियोगिताको च्याम्पियन ...

शनिश्चरे एफसी यु-१८ फुटबलको फाइनलमा

न्यूज सञ्जाल १४ जेष्ठ २०८०, आईतवार ०७:५०

शनिश्चरे । झापाको अर्जुनधारामा जारी क्लबस्तरीय यु-१८फुटबल प्रतियोगितामा शनिबारको अन्तिम सेमिफाइनल खेलबाट शनिश्चरे फुटबल क्लब शानदार जितसँगै फाइनलमा प्रवेश गरेको छ ।   चन्द्रोदय आधारभूत विद्यालयको खेलमैदानमा आयोजित खेलमा न्यू स्टार बुद्धशान्तिलाई ३-० गोलअन्तरले पराजित गर्दै शनिश्चरेले फाइनलमा स्थान सुरक्षित ...

यु-१८ फुटबलः हात्ती किल्ला एफसी फाइनलमा

न्यूज सञ्जाल १२ जेष्ठ २०८०, शुक्रबार २०:४४

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित वडास्तरीय यु-१८फुटबल प्रतियोगितामा आयोजक हात्ती किल्ला एफसी फाइनलमा प्रवेश गरेको छ । चन्द्रोदय आधारभूत विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकरबाट हात्ती किल्लाले बाजी मारेको हो ।   स्पर्धी बुद्धशान्तिको नवज्योति युवा क्लबलाई ४-३ ...

1 … 100 101 102 103 104 … 330
×