बिर्तामोडमा कर्पोरेट सुपर सिक्स क्रिकेट हुने
बिर्तामोड । झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता आयोजनाबारे आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ...