बिर्तामोडमा स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसीप हुने
बिर्तामोड । नेपालमै नयाँ खेलको रुपमा विकास भइरहेको स्ट्रेन्थ लिफ्टिङ झापाको बिर्तामोडमा प्रथम प्रदेश नं १ स्तरीय च्याम्पियनसीपको रुपमा प्रतियोगिता हुने भएको छ । झापा स्ट्रेन्थ लिफ्टिङ एशोसिएसनको आयोजनामा यही असार १८ गते बिर्तामोडको अतिथि सदनमा सो प्रतियोगिता हुने भएको ...