नेपाल सुपर लिग गर्न एन्फाको अनुमति
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) भदौं २५ देखि आयोजना गर्न अनुमति दिएको छ । एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि भदौं २५ देखि कात्तिक ...