मकवानपुरमा चर्च ब्वाइजको विजयी सुरुवात
हेटौडा । चर्च ब्वाइज क्लब स्थानीय तहको शहीद स्मारक मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज क्लबले भरतपुर फुटबल क्लब चितवनलाई ३-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइज क्लबले अब प्रतियोगिताको क्वाटरफाइनलमा एभेनिर ...