वडास्तरीय भेट्रान्सः अर्जुनधारा ३ को पोस्टमा १ नम्बर वडाको गोलवर्षा
शनिश्चरे । अर्जुनधारा १ नम्बर वडा कार्यालयको टिम झापामा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आइतबार भएको खेलमा अर्जुनधारा ३ लाई ५-० गोलअन्तरले पराजित गर्दै ...