हाङमाचुली एकतप्पा गोल्डकपको फाइनलमा
एकतप्पा (इलाम) । हाङमाचुली युनाइटेड एफसी यहाँ जारी एकतप्पा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाकफोकथुम ७ दोकान डाँडास्थित जनकल्याण माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा चौबन्दी एफसीलाई टाइब्रेकरमा रोक्दै हाङमाचुली फाइनलमा प्रवेश गरेको हो । ...