अर्जुनधारामा वडास्तरीय भेट्रान्स फुटबल हुने, विजेतालाई ५१ हजार
शनिश्चरे । झापाको अर्जुनधारामा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक गोलधाप युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । 'युवाहरुको साझा आवाज, लागूऔषध रहित समाज' भन्ने मुख्य नारासहित यही भदौ २७ गतेदेखि दोस्रो मचिन्द्र ...