एपिएफ झापा महिला गोल्डकपकाे फाइनलमा
बिर्तामोड । उपाधिको दाबेदार त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा रोक्दै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापा शिवसताक्षी नगरपालिका ११ स्थित दूधे रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा राष्ट्रिय खेलाडीले ...