एनपीएलमा अनलाइन ‘बेटिङ’ गराउने ८ जना भारतीय पक्राउ
काठमाडौँ । कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा चलिरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन 'बेटिङ’ अर्थात् सट्टेबाजी गराउने ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ...