राष्ट्रिय टोलीका ४ जना खेलाडीमा कोरोना संक्रमण
झापा । कोरोना कहरको ७ महिनापछि प्रशिक्षण सुरु गरेको नेपाली राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीमा संक्रमण देखिएको छ। प्रशिक्षणको पहिलो दिन नै ४ जना खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। राष्ट्रिय टिमको प्रशिक्षणका ...