राष्ट्रिय फूटबल टोली बंगलादेश प्रस्थान
काठमाडौं । मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि नेपाली राष्ट्रिय फूटबल टोली बंगलादेश प्रस्थान गरेको छ। गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको हो। नेपाली टोलीले बंगलादेशमा एक साता बस्दा त्यहाँको घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ। लामो समय पछि ...