नेपालको फिफा वरीयता खस्कियो

न्यूज सञ्जाल १३ मंसिर २०७७, शनिबार ०८:५०

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं ...

रहेनन् म्याराडोना

न्यूज सञ्जाल ११ मंसिर २०७७, बिहीबार ०८:०२

ब्युनस आयर्स । त्यो गजबको संयोगमात्र थिएन, विश्वकप फुटबलको इतिहासमै अनौठो गोल थियो । जसका कारण उनलाई नयाँ नामले जिस्क्याइरह्यो । अर्जेन्टिनाले डिएगो म्याराडोनाको कप्तानीमा सन् १९८६ को विश्वकप जितेको थियो, त्यसको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेका दुई गोल निकै चर्चित रहे । हेडबाट गोल ...

बंगलादेशसँग नेपालको बराबरी

न्यूज सञ्जाल २ मंसिर २०७७, मंगलवार १८:५२

झापा । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन । नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण गर्न ...

नेपालले बङ्गलादेशसँग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

न्यूज सञ्जाल २ मंसिर २०७७, मंगलवार ०८:३६

झापा । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज (मङ्गलबार) हुँदैछ । यी दुईबीचको खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ । मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले ...

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

न्यूज सञ्जाल २८ कार्तिक २०७७, शुक्रबार १८:५६

झापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले ...

मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

न्यूज सञ्जाल २८ कार्तिक २०७७, शुक्रबार ०७:५६

काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष 'फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ...

मुम्बई इन्डियन्सलाई पाँचौंपल्ट आईपीएलको उपाधि

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार ०७:४८

दुबई । मुम्बई इन्डियन्सले पाँचौंपल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले मंगलबार फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलोपल्ट फाइनल खेलेको दिल्लीले मंगलबार मुम्बईलाई खासै ठूलो चुनौती दिन सकेन । ...

दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा

न्यूज सञ्जाल २४ कार्तिक २०७७, सोमबार ०७:५७

अबुधावी । दिल्ली क्यापिटल्स सानदार अलराउन्ड प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदराबादलाई आइतबार क्वालिफायर्स २ मा १७ रनले पराजित गरेपछि दिल्ली आईपीएलको १३ औं संस्करणमा आएर पहिलो पटक फाइनल पुगेको हो । टस ...

हैदराबाद फाइनल नजिक, बेंग्लोरको चुनौती समाप्त

न्यूज सञ्जाल २२ कार्तिक २०७७, शनिबार ०८:२४

अबुधाबी । केन विलियम्सनको अर्धशतक र जेसन होल्डरको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायर्स २ मा पुगेको छ । हैदराबादले शुक्रबार इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गर्यो । होल्डरले कसिलो बलिङ गर्दै ३ विकेट ...

मुम्बई लगातार दोस्रो वर्ष आईपीएलको फाइनलमा

न्यूज सञ्जाल २१ कार्तिक २०७७, शुक्रबार ०८:०३

दुबई । मुम्बई इन्डियन्स लगातार दोस्रो वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले बिहीबार एकतर्फी क्वालिफायर्स १ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्‍यो । टस हारेपछि ब्याटिङमा आएको मुम्बईले ५ विकेट गुमाई २ ...

1 … 211 212 213 214 215 … 330
×