बैंग्लोरले कोलकतालाई सहजै हरायो
झापा । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सातौं जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंग्लोरले कोलकता नाइट राइडर्समाथि ८ विकेटको सहज जित निकालेको हो । शेख जायद रंगशालामा कोलकोताले जितका लागि दिएको ...