आइपीएलमा राजस्थानको कीर्तिमानी जित

न्यूज सञ्जाल १२ आश्विन २०७७, सोमबार ०८:३४

शारजहाँ । राजस्थान रोयल्सले आइतबार रोमाञ्चक खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सजस्तै राजस्थानले पनि शतप्रतिशत विजय निकालेको हो । राजस्थानले त्यसनिम्ति आईपीएल इतिहासकै सबैभन्दा ठूलो विजय ...

आईपीएलमा कोलकाताको पहिलो जित

न्यूज सञ्जाल ११ आश्विन २०७७, आईतवार ०८:०२

दुबई । शुभमन गिल र इयोन मोर्गनले ७० बलमा ९२ रनको अविजित साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । कोलकाताले शनिबार सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो । प्लेयर अफ द म्याच गिलले ७० ...

आईपीएलमा दिल्लीको दोस्रो जित, चेन्नई ४४ रनले पराजित

न्यूज सञ्जाल १० आश्विन २०७७, शनिबार ०७:२०

झापा । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले ...

आइपीएलः राहुलको शतकमा पन्जाबको सान

न्यूज सञ्जाल ९ आश्विन २०७७, शुक्रबार ०८:४१

दुबई । कप्तान केएल राहुलको कीर्तिमानी शतकमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनको विशाल स्कोरले माथ दिएको छ । टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ...

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

न्यूज सञ्जाल ८ आश्विन २०७७, बिहीबार ०९:००

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको ...

आईपीएलः मुम्बई इन्डियन्सको पहिलो जित

न्यूज सञ्जाल ८ आश्विन २०७७, बिहीबार ०८:०६

अबुधाबी । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बईले बुधबार अबुधाबीको शेख जायेद रंगशालामा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । टस हारेपछि ब्याटिङमा निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट ...

आईपीएल: राजस्थानको आक्रामक सुरुआत

न्यूज सञ्जाल ७ आश्विन २०७७, बुधबार ०७:५९

शारजहाँ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । सन् २००८ मा आयोजित पहिलो संस्करणको विजेता राजस्थानले यस संस्करणको आफ्नो पहिलो खेलमा २ सय १६ रनको विशाल स्कोर बनाउँदै खेल जितेको ...

लिग-वान खेल्न रोहित इन्डोनेसिया जाँदै

न्यूज सञ्जाल ६ आश्विन २०७७, मंगलवार १५:०२

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको इन्डोनेसियाको लिग-वान अक्टोबरदेखि सुरू हुने भएको छ। अक्टोबर १ देखि लिग सुरू हुने भएपछि पेर्सिजा जाकर्तामा आबद्ध नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहित चन्द मंगलबार इन्डोनेसिया जाँदैछन्। रोहित मंगलबार राति मालिन्डो एयरबाट मलेसिया हुँदै ...

आइपीएलः रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

न्यूज सञ्जाल ६ आश्विन २०७७, मंगलवार ०९:३४

दुबई । रोयल च्यालेन्जर्स बेंग्लोरले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ६ विकेट गुमाउन पुगेपछि हैदराबाद पराजय भोग्न बाध्य भयो । १ सय ६४ रनको ...

मानपदवी नदिने सरकारको निर्णयको सर्वत्र विरोध

न्यूज सञ्जाल ५ आश्विन २०७७, सोमबार १८:५५

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवी नदिने सरकारको निर्णयको सर्वत्र विरोध भएको छ । संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभिन्न तक्मा तथा विभूषण दिने निर्णय गरेको सरकारले सागका स्वर्ण पदक ...

1 … 217 218 219 220 221 … 330
×