आइपिएलः सुपर ओभरमा दिल्ली विजयी
दुबई । दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबारको रोमाञ्चक खेलमा किंग्स इलेभन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । १ सय ५८ रनको विजय लक्ष्य लिएर आएको पन्जाबले ८ विकेट गुमाई १ सय ५७ रनमात्र बनाउन सकेपछि निर्णय सुपर ओभरमा ...