साख्तरलाई सजिलै हराएर इन्टर युरोपा लिग फाइनलमा
डसेलर्डोफ । लउटारो मार्टिनेजको प्रेरणादायी उत्कृष्ट खेलमा इन्टर मिलानले सोमबार साख्तर डोनेस्कलाई सजिलै ५–० ले हरायो र युरोपा लिगको फाइनलमा प्रवेश गर्यो । अब 'सिरी ए' क्लब इन्टर नौ वर्षयता पहिलो उपाधि जित्न सक्ने स्थितिमा पुगेको छ । फाइनलमा इन्टरको ...