आईपीएलः बेंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार ०७:५६

दुबई । दिल्ली क्यापिटल्स चौथो जितका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । दिल्लीले सोमबार स्टार ब्याट्सम्यानहरूले भरिएको रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनले पराजित गर्‍यो । अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिसको अविजित ५३ रनमा दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ...

आईपीएलः पन्जाबलाई चेन्‍नईले १० विकेटले हरायो

न्यूज सञ्जाल १९ आश्विन २०७७, सोमबार ०७:४३

दुबई । टिमले आफूमाथि कायम राखेको विश्वास सही साबित गर्दै शेन वाटसनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो २८ औं अर्धशतक पूरा गरेपछि चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले हराएको छ । जितनिम्ति १ सय ७९ रन पछ्याएको चेन्नईले ...

आईपीएलः कोलकत्तालाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

न्यूज सञ्जाल १८ आश्विन २०७७, आईतवार ०७:५१

झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ...

आईपीएलः राजस्थानलाई ८ विकेटले हराउँदै बेङ्ग्लोर शीर्ष स्थानमा

न्यूज सञ्जाल १७ आश्विन २०७७, शनिबार २१:१४

झापा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानले दिएको एक सय ५५ रनको लक्ष्य बेङ्ग्लोरले पाँच बल बाँकी छँदै मात्र २ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरको ...

आईपीएलः चेन्नईको अर्को हार, हैदराबादको रोमाञ्चक जीत

न्यूज सञ्जाल १७ आश्विन २०७७, शनिबार ०८:१९

दुबई । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरी लगातार दोस्रो जित हात पारेको छ । पहिलो दुई खेल हारेको हैदराबादले त्यसपछिका दुवै खेल जितेर चौथो स्थानमा उक्लेको हो । पुछारका दुई टोलीबीचको प्रतिस्पर्धामा ...

लेवनडोस्की युरोपेली वर्ष खेलाडी

न्यूज सञ्जाल १६ आश्विन २०७७, शुक्रबार ०८:१३

जेनेभा । बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवनडोस्की बिहीबार युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् । युरोपेली वर्ष खेलाडी घोषित भएपछि लेवनडोस्की यूईएफए अध्यक्ष एलेक्जान्डर सेफरिनसँग तस्बिर स् रोयटर्स उनले यसक्रममा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र बायर्न म्युनिकका ...

आइपीएलः मुम्बईद्वारा पञ्जाब पराजित

न्यूज सञ्जाल १६ आश्विन २०७७, शुक्रबार ०८:०४

झापा । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमिय लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । बिहीबार राति आफ्नो चौथो खेलअन्तर्गत मुम्बईले किंग्स एलेभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको हो । शेख जायद रंगशालामा मुम्बईले दिएको १९२ ...

आईपीएलः राजस्थानको पहिलो हार, कोलकाता दोस्रो स्थानमा

न्यूज सञ्जाल १५ आश्विन २०७७, बिहीबार ०८:१९

दुबई । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको लगातार दुई खेलको विजय यात्रा टुंग्याइदिएको छ । पहिलो दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले बुधबार ३७ रनको जित पायो । १ सय ७४ रनको स्कोर रक्षा गर्नेक्रममा कोलकाताले ...

बायर्नले जित्यो जर्मन सुपरकप

न्यूज सञ्जाल १५ आश्विन २०७७, बिहीबार ०८:१०

म्युनिक । बायर्न म्युनिकले दुई गोलको अग्रता गुमाएर संघर्ष गर्दै बुधबार बोरुसिया डर्टमन्डलाई ३-२ ले हरायो र जर्मन सुपरकप जित्यो । बायर्नका लागि जोसुआ किमिचले ८२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नका लागि पहिलो ...

आइपीएलः हैदराबादको पहिलो जित, दिल्ली पराजित

न्यूज सञ्जाल १४ आश्विन २०७७, बुधबार ०७:४१

झापा । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । आईपीएलको एघारौं खेलअन्तर्गत मंगलबार भएको खेलमा हैदराबादले दिल्ली क्यापटिल्सलाई १५ रनले हराएको हो । शेख जायद रंगशालामा हैदराबादले दिएको १६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ ...

1 … 216 217 218 219 220 … 330
×