मि. कञ्चनजंघा बडीबिल्डिङकाे ट्रफी सार्वजनिक, तयारी पूरा
बिर्तामोड । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगिताको आयोजकले विजेताको ट्रफी सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष आदित्य पराजुली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सल्लाहकार टिकाराज ढकाल, प्रतियोगिता संयोजक राम दाहाल र दिपेन चौधरी, ...